दलका प्रमुख सचेतकले विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाउने
१७ वैशाख, काठमाडौं । शिक्षक महासंघसँग सत्तारुढ दल कांग्रेस र एमालेका प्रमुख सचेतकले ऐन जारी गर्ने प्रतिबद्धता जनाउने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा चलिरहेको वार्तामा एमाले मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रतिबद्धता जनाउने भएका छन् । ‘महासंघसँग ऐन जारी गर्ने प्रतिबद्धता गछौं,’ मुख्य सचेतक बर्तौलाले भने । वार्तामा […]
थप पुरा समाचारको लागि