ओशाका कान्साई एक्स्पोमा पेभेलियन निर्माणको काम तत्काल सक्न ठेकेदार कम्पनीलाई निर्देशन

ओशाका कान्साई एक्स्पोमा पेभेलियन निर्माणको काम तत्काल सक्न ठेकेदार कम्पनीलाई निर्देशन

निर्माणको सम्झौताअनुसार काम नगर्दा देशको नै बेइज्जत भएको अवस्थामा मन्त्रालयले पेभेलियनको काम तत्काल नसके कारबाही गर्ने चेतावनी दिएको हो ।

थप पुरा समाचारको लागि
TOP