कप्तान रोहितले सञ्चालनमा ल्याए क्याफे

कप्तान रोहितले सञ्चालनमा ल्याए क्याफे

१७ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिाका कप्तान रोहित कुमार पाैडेलले क्याफे सञ्चालनमा ल्याएका छन् । काठमाडौंको बानेश्वर बुद्धनगरमा ‘१७ बिन्स क्याफे बाई रोहित कुमार पाैडेल’ नामका साथ उनले क्याफे खोलेका हुन् । बुधबार रोहितका बुबा-आमाले रिबन काटेर क्याफेको उद्घाटन गरे । क्रिकेट बाहेक केही फरक गराैं भन्ने सोेचका साथ क्याफे खोलेको र विदेशमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP