राजनीतिक भेटघाटमा विजय चौथाइवाले

राजनीतिक भेटघाटमा विजय चौथाइवाले

१७ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले राजनीतिक भेटघाटमा छन् । उनी बुधबार बिहान काठमाडौं आइपुगेका थिए । दिउँसो उनले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवालाई भेट्न चौथाइवाले उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । भेटमा देउवा पत्नी तथा परराष्ट्रमन्त्री […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP