कुकुरलाई कुटीकुटी हत्या गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

कुकुरलाई कुटीकुटी हत्या गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौँ । टोखा नगरपालिका-७ बानियाटारमा मंगलबार कुकुरलाई लठ्ठीले प्रहार गरी क्रुरतापूर्वक हत्या गर्ने अंकित भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई र अन्य केही व्यक्तिलाई टोकेको आरोपमा भुजेलले कुकुरलाई लठ्ठीले बारम्बार प्रहार गरी हत्या गरेका हुन् । कुकुरलाई कुटेर हत्या गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कुकुरलाई निर्ममता पूर्वक हत्या गरेको जानकारी स्थानीयले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP