विवादित पात्र महिमानसिंह विष्ट : गाविस अध्यक्षलाई सरुवाको धम्कीदेखि रेशमलाई थुन्ने पत्रसम्म
काठमाडौँ । सर्वाेच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले पठाएको एक पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार केही घण्टा जेलमा परे । चौधरीलाई जेलमा राख्ने पत्र लेख्ने विष्ट पटकपटक विवादमा
थप पुरा समाचारको लागि