राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री

राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जे मा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP