क्लब जानु भनेको बिग्रिनु हो, भन्ने धारणा एलओडीले बदल्दैछ : निर्देशक कुँवर

क्लब जानु भनेको बिग्रिनु हो, भन्ने धारणा एलओडीले बदल्दैछ : निर्देशक कुँवर

१७ वैशाख, काठमाडौँ । एलओडी क्लबका निर्देशक भुपेन शमशेर कुँवरले अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई बजारीकरण गर्ने गरी काम अगाडि बढिरहेको जानकारी दिएका छन् । सोमबार साँझ क्लबमा आयोजित अन्तर्क्रियामा उनले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाइसकेको क्लब भएकाले अन्तर्राष्ट्रिय बजारमा क्लबलाई लैजाने योजना रहेको बताएका हुन्। उनले क्लबको आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्ने गरी काम भइरहेको जानकारी दिए […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP