भारतमा एक होटलमा भीषण आगलागी, १५ जनाको मृत्यु

काठमाडौं । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मंगलबार राति होटलमा आगलागी हुँदा होटलका कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले जानकारी दिए । ‘दुई बालबालिका र एक महिलासहित मृतकको संख्या १५ पुगेको छ । आगलागीका कारण पत्ता लगाउन अनुसन्धान सुरु […]
थप पुरा समाचारको लागि