समीरकाे जन्मदिन पारेर ‘बलिदान’ ले ल्यायो एक्सनपूर्ण प्रि–टिजर

समीरकाे जन्मदिन पारेर ‘बलिदान’ ले ल्यायो एक्सनपूर्ण प्रि–टिजर

काठमाडौँ । आगामी दसैँमा प्रदर्शन तयारीमा रहेका फिल्म  ‘बलिदान’को प्रि–टिजर सार्वजनिक गरिएको छ । टिजर चलचित्रका मुख्य अभिनेता समीर भट्टको आज परेको जन्मदिनको अवसर पारेर ल्याइएको हो । प्रि–टिजरमा अभिनेता भट्ट दमदार एक्सन दृश्यसहित प्रस्तुत भएका छन्

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP