पशुपति क्षेत्र विकास कोष ऐन समय सापेक्ष परिमार्जन हुन्छ : पर्यटनमन्त्री

पशुपति क्षेत्र विकास कोष ऐन समय सापेक्ष परिमार्जन हुन्छ : पर्यटनमन्त्री

१७ वैशाख, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन गरी समय सापेक्ष बनाइने बताएका छन् । बुधबार पशुपति क्षेत्र विकास कोषको ३९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताए । उनले चाँडै मस्यौदा मन्त्रिपरिषद् हुँदै संसद् लैजाने प्रतिबद्धता व्यक्त गरे । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP