यी हुन् शिक्षक महासङ्घले क्याबिनेटबाट पास गर्नुपर्ने भन्दै अघि सारेका ९ बुँदे प्रस्ताव
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारसँग विभिन्न ९ बुँदे मागहरू सम्बोधन गर्न अघि सारेको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको वृत्ति विकासका विषयहरू जोडिएका ९ बुँदे मागहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो । सरकारसँग
थप पुरा समाचारको लागि