हरियो धनियाँको भाउ घट्यो

१७ वैशाख, काठमाडौं । बजारमा हरियो धनियाँको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार हरियो धनियाँको भाउ घटेको हो । बुधबार हरियो धनियाँ प्रतिकिलो थोक मूल्य ६२ रुपैयाँले घटेको छ । मंगलबार हरियो धनियाँ प्रतिकिलो २ सय २ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार प्रतिकिलो १ […]
थप पुरा समाचारको लागि