डल्ले र कन्य च्याउको मूल्य बढ्यो, किलोको कति ?
१७ वैशाख, काठमाडौं । बजारमा दुई प्रकारका च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार डल्ले च्याउ र कन्य च्याउको मूल्य बढेको हो । बुधबार कालीमाटी बजारमा डल्ले च्याउको मूल्य ९.१७ प्रतिशत र कन्य च्याउको मूल्य ११.९० प्रतिशत बढेको छ । मंगलबार प्रतिकिलो ३ सय रुपैयाँमा […]
थप पुरा समाचारको लागि