नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु  : प्रचण्ड

नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु  : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमामा देखिने समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । तराई–मधेस जागरण अभियानअन्तर्गत बुधबार बेलौरी पुगेका प्रचण्डले नगरप्रमुख पोतिलाल चौधरीले बुझाएका ज्ञापनपत्र बुझ्दै समस्या समाधानका

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP