शक्ति सङ्घर्षको कथामा ‘शिवांशः च्याप्टर १’ निर्माण घोषणा
काठमाडौँ । नेपाली चलचित्र ‘शिवांश’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण ब्यानर अञ्जान सिनेमा प्रोडक्सन हाउसको बुधबार फस्टलुक सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो । सार्वजनिक फष्टलुक पोस्टरमा कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको
थप पुरा समाचारको लागि