‘पूर्णबहादुरको सारंगी’का निर्माताले घोषणा गरे नयाँ फिल्म ‘चुले निम्तो’

‘पूर्णबहादुरको सारंगी’का निर्माताले घोषणा गरे नयाँ फिल्म ‘चुले निम्तो’

काठमाडौं । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’का निर्माता प्याट्रिक सुवेदी र रमेश ढकालले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । अक्षय तृतीयाको अवसरमा बुधबार फिल्म ‘चुल्हे निम्तो’ निर्माणबारे जानकारी दिइयो । ‘घोषणा पोस्टर’मा फिल्मको लोगो, रङ, निर्माता र निर्देशकबारे उल्लेख गरिएको छ । यसअघि ‘रोल्पा रोग’बाट फिल्म निर्देशनमा डेब्यु गरेका दीपक वलीको यो पाँचौ निर्देशकीय प्रोजेक्ट […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP