सुनको भाउ ७ सय घट्यो

सुनको भाउ ७ सय घट्यो

१७ वैशाख, काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP