अबको शैक्षिक आन्दोलन : दलीय राजनीतिको चक्रब्यूहबाट पृथक

अबको शैक्षिक आन्दोलन : दलीय राजनीतिको चक्रब्यूहबाट पृथक

शिक्षक महासंघले आन्दोलनका नाममा विगतमा भएका बदनीयतपूर्ण बिसर्जनलाई बिर्सादिएको छ। शिक्षकको कलम र मस्तिष्कमा मात्र हैन, एकतामा समेत बल छ र आवश्यक परे अहिंसात्मक रूपमा असहयोग आन्दोलनमार्फत राज्यलाई नैतिक दबाब दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP