प्रदेश सरकार मातहत लैजाँदा बाँकी रहला डीडीसीको ‘चार्म’ ?

धेरै सार्वजनिक संस्थान निजीकरणमा परेका बेला डीडीसीको नाम पनि नआएको होइन । तर, पनि यसले आफूलाई बजारमा टिकाइरहेको छ । यद्यपि, डीडीसीले नाफा कमाउन नसकेको धेरै वर्ष भइसकेको छ ।
थप पुरा समाचारको लागि