टेनिस तदर्थ समितिको संयोजकमा मुल

टेनिस तदर्थ समितिको संयोजकमा मुल

१६ वैशाख, काठमाडौं । मनोहरदास मुलको संयोयकत्वमा २३ सदस्यीय नेपाल टेनिस संघ, तदर्थ समिति गठन गरिएको छ । मुल अघिल्लो कार्यसमितिमा महासचिव थिए । बाँकी २२ जना सदस्य रहेका छन् । निरेशबहादुर श्रेष्ठ, दिनेश तुलाधर, विनोद कायश्थ, राजु श्रेष्ठ, अजय विष्ट, जयजिव हाडा, गोपाल ज्ञवाली, गोपाल मानन्धर, गौरी श्रेष्ठ, विष्णुबहादुर थापा, रोविन प्रधान, राजन भट्टराई, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP