राउटे मुखिया शाहीको मृत्यु

राउटे मुखिया शाहीको मृत्यु

‎सुर्खेत । राउटे समुदायका मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ। सोमबार राति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद विसीले जानकारी दिए । ‎अत्याधिक मदिराका कारण उनको मृत्यु भएको विसीले बताए ।‎

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP