मूल्य र तौल हेरफेरदेखि बिलबिजक नराख्ने ४ उद्योग र फर्मलाई पौने ४ लाख जरिबाना

मूल्य र तौल हेरफेरदेखि बिलबिजक नराख्ने ४ उद्योग र फर्मलाई पौने ४ लाख जरिबाना

अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३२ को कजरिया रमेश टायल्स लिमिटेडलाई आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ८५ हजार जरिबाना गरिएको हो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP