सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
काठमाडौं । एक महिना पुग्न लाग्यो शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलनमै छन् । उनीहरू यथाशीघ्र विद्यालय शिक्षा ऐन जारीको माग राख्दै चैत २० गतेदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलमा उत्रिएका हुन् । लगातार आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय
थप पुरा समाचारको लागि