‘व्यवसायीलाई सुन सिफारिस गर्दा संघले शुल्क नलिनू’

१६ वैशाख, काठमाडौं । व्यवसायीलाई सुन सिफारिस गर्दा कुनै शुल्क नलिन नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीका संघ र महासंघलाई सचेत गराएको छ । बैंकले एक सूचना जारी गर्दै सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधिमा शुल्क लिन नपाइने व्यवस्था रहेको भन्दै यसलाई पालना गर्न भनेको छ । विभिन्न पाँच संघ र महासंघले आफ्ना सदस्य व्यवसायीलाई […]
थप पुरा समाचारको लागि