पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तिनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबकुकमा लेख्दै अध्यक्ष थापाले महानगरपालिकाले सो
थप पुरा समाचारको लागि