व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग, वार्षिक २६ लाखसम्म कमाइ

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग, वार्षिक २६ लाखसम्म कमाइ

तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड बढीको कृषियन्त्र जोडेका छन् । उनी हाल वार्षिक २६ लाखसम्म आम्दानी गर्छन् । उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेती जस्ता कृषि उपज उत्पादन गर्दै आएका छन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP