शिक्षकका मागप्रति सरकार गम्भीर बन्नुपर्छ : सांसद महतो

१६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आन्दोलनरत शिक्षकहरूको मागप्रति सरकारको तत्काल ध्यान जानुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै डा. महतोले सरकारलाई शिक्षकका मागप्रति गम्भीर हुन सुझाव दिए । प्रतिनिधिसभामा दर्ता भएको शिक्षकका माग सम्बोधन गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव अगाडि नबढेको भन्दै […]
थप पुरा समाचारको लागि