पूर्वप्रधानमन्त्रीहरूले शिक्षक आन्दोलन भड्काउन खोजे : एमाले सांसद

१६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले शिक्षक आन्दोलनलाई पूर्वप्रधानमन्त्रीहरूले उकासेर झडपको अवस्थमा पुर्याएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पौडेलले शिक्षकहरूले रचनात्मक आन्दोलन गरिरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले उकास्ने काम गरेको जिकिर गरे । ‘उकासेको पनि देखियो, उकासिएको पनि देखियो । सभामुख महोदय, हिजो त पूर्वप्रधानमन्त्रीको फोटो पनि देखियो,’ उनले भने, […]
थप पुरा समाचारको लागि