एनआरएनएका दुवै पक्ष अवेहलनाको निवेदन लिएर सर्वोच्चमा

१६ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुवै पक्ष विरुद्ध अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अध्यक्ष बद्री केसी लगागत विरुद्ध पेश भएको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले जवाफ पेश गर्न आदेश दिएको थियो । त्यसलगत्तै केसी पक्षले अर्को समूह विरुद्ध अवहेलनाको निवेदन लिएर सर्वोच्च अदालत पुगेको हो । केसी […]
थप पुरा समाचारको लागि