जन्मदिनमा वाईसीएल इन्चार्ज दीपशिखाद्वारा ज्येष्ठ नागरिकलाई सहयोग
भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो जन्मदिनमा मानव कल्याण समाज (सेवाघर)मा आश्रितहरुलाई सहयोग गरेका छन् । उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजन खुवाउँदै सापकोटाले सोमबार आफ्नो जन्मदिन मनाएका
थप पुरा समाचारको लागि