एनआरएनए निर्वाचन समितिले गर्‍यो मतदाता नामावली प्रकाशन

एनआरएनए निर्वाचन समितिले गर्‍यो मतदाता नामावली प्रकाशन

१६ वैशाख, काठमाडौँ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागि प्रथम मतदाता नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिले सोमबार एक सूचना प्रकाशित गर्दै महाधिवेशनमा भाग लिनका लागि योग्य ठहरिएका ६२५ जनाको नामावली प्रकाशित गरेको हो। थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशित गरिने पनि समितिले जनाएको छ। […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP