शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूका जायज माग तत्काल पूरा गर्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा थिङले सरकारले पटक पटक गरेको सम्झौता कार्यान्वयन नहुँदा शिक्षकहरू आन्दोलनमा आउनुपरेको भन्दै उनीहरूको जायज माग छिटो पुरा
थप पुरा समाचारको लागि