सम्बन्धलाई कमजोर पार्न सक्छ खिल्ली उडाउने बानी

सम्बन्धलाई कमजोर पार्न सक्छ खिल्ली उडाउने बानी

अमृता र शिरिष साथीको घरमा खाना खान गएका थिए । गफैगफमा हाँसो र ठट्टाको किस्सा पनि सुरु भयो । जब खाजाको समय आयो, शिरिषले ठट्टा गर्दै भने, ‘भाउजू घरको सम्पूर्ण काम एक्लै भ्याउनुहुन्छ । तर, हाम्री अमृतालाई हेर्नुहोस् न, उसलाई आनन्द छ । केही गर्दिनन् । सबै काम मलाई नै लाउँछिन्।’ यो सुन्दा सबै गललल….हाँसे […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP