शिक्षकका माग सम्बोधन गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धता आवश्यक : ठाकुर गैरे

१६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षकहरुका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई र प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताए । उनले सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको […]
थप पुरा समाचारको लागि