झापामा १५ तोला सुन चोरी

झापामा १५ तोला सुन चोरी

झापा । झापाको  बिर्तामोड नगरपालिका-४ हिमशिखरटोलमा सोमबार साँझ लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । कमला कार्कीको घरबाट करिब १५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद चोरी भएको हो । प्रहरीका अनुसार करिब २९ लाख

थप पुरा समाचारको लागि
TOP