नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल

१६ वैशाख, काठमाडौं । एमनेस्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको बताएको छ । मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० बर्ष बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख छ । यसको असर नेपालमा पनि परेको जनाएको छ । ‘मानव अधिकारको अवस्थामा सन् २०२४ संतोषजनक रहेन’ […]
थप पुरा समाचारको लागि