अग्लो बन्ने आकांक्षामा एक्लो ओली

अग्लो बन्ने आकांक्षामा एक्लो ओली

सर्वशक्तिशाली नेता बन्ने चाहमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै समकालीन नेताहरूलाई नै अनुयायी भूमिकामा खुम्च्याए र पार्टीको आन्तरिक लोकतन्त्र लगभग औपचारिकमा सीमित गरे । जसकारण लोकतान्त्रिक समाजमा उत्पन्न प्रश्नहरूको सामना गर्न एमालेलाई धौ–धौ परिरहेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP