शिक्षक आन्दोलन : विद्या भट्टराईले तयार गरेकै ‍७ बुँदालाई टेकेर सहमति खोजिंदै

शिक्षक आन्दोलन : विद्या भट्टराईले तयार गरेकै ‍७ बुँदालाई टेकेर सहमति खोजिंदै

१६ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बन्दै गएको छ। सोमबार राति बसेको वार्ता सहमति नजिक पुगेपछि शिक्षक आन्दोलन निष्कर्ष पाउने दिशामा अघि बढेको छ । सरकारले शिक्षकसँग निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले नै तयार गरेको सात बुँदालाई टेकेर सहमति गर्ने तयारी गरेको छ । आज पनि वार्ता बस्दै छ । त्यसअघि आन्दोलनको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP