जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ओखलढुङ्गा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीको जिल्ला अधिवेशनबाट प्रकाश तामाङ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा तीर्थ तामाङ, सचिवमा पासाङ निमा शेर्पा र उपसचिवमा चमर
थप पुरा समाचारको लागि