नाउपासँग पार्टी एकताको पूर्वसन्ध्यामा जनमतले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

नाउपासँग पार्टी एकताको पूर्वसन्ध्यामा जनमतले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

१६ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग पार्टी एकताको तयारीमा रहेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक मंगलबार साँझ ६ बजे बोलाइएको हो । जनमत र नाउपाबीच वैशाख १७ गते काठमाडौंमा पार्टी एकता घोषणा सभा हुँदैछ । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार १७ गते बुधबार बिहान ११ बजे […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP