राणा पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा

राणा पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणा पक्राउ गरेको सूचना प्रहरीले संघीय संसद सचिवालयलाई गराएको छ। प्रहरीले शनिबार संघीय संसद सचिवालयलाई राणाले राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ परेको सूचना दिएको महासचिव पदमप्रसाद पाण्डेले जानकारी

थप पुरा समाचारको लागि
TOP