सरकार र शिक्षक महासंघ सहमति नजिक
१३ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघको वार्ता सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिम रुप दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र महासंघबीच वार्ता भइरहेको छ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षा मन्त्री रघुजी पन्तले गरेका छन् । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मिकिशोर सुवेदी सहितको टोली छ । शिक्षकको सेवा सुविधाको विषयमा मन्त्रिपरिषद्ले […]
थप पुरा समाचारको लागि