१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
आज २०८२ वैशाख १५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा शिक्षक आन्दोलनबारे सरकारले पठायो सर्वोच्चमा जवाफ, पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको ठहरसहित प्रतिवेदन हस्तान्तरण,
थप पुरा समाचारको लागि