फिल्ममा प्रकाश दूतराजको डेब्यु, ‘आहुति’मा साम्राज्ञीसँग बाँधे जोडी

फिल्ममा प्रकाश दूतराजको डेब्यु, ‘आहुति’मा साम्राज्ञीसँग बाँधे जोडी

काठमाडौं । चर्चित गायक प्रकाश दूतराजले फिल्म अभिनयमा डेब्यु गरेका छन् । उनको शीर्षमध्येको भूमिका रहेको फिल्म ‘आहुति : द वे अफ चेन्ज’को छायांकन अहिले पाँचथरको सुभाङमा भैरहेको छ । यो फिल्ममा प्रकाशले अभिनेत्री साम्राज्ञी शाहसँग जोडी बाँधेका छन् । फिल्ममा रिहान गिरीको पनि मुख्य भूमिका छ । बाल कलाकारमा आयुषी ढकाल छिन् । ‘पहिलो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP