विश्व च्याम्पियनसिपकी पदक विजेतासँग देवकी गोल्डेन स्कोरमा पराजित

विश्व च्याम्पियनसिपकी पदक विजेतासँग देवकी गोल्डेन स्कोरमा पराजित

१५ वैशाख, काठमाडौं । नेपालकी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् । महिला ५२ केजीमुनि देवकी विश्व च्याम्पियनसिपकी कास्य विजेता नान्दिनसँग पराजित भइन् । उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जनाएका छन् । बन्दी सहायता नियोग (पाम) की उत्पादन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP