पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड बढी तत्काल असुलउपर गर्न सिफरिस
काठमाडौँ । सार्वजनिक लेखा समितिअन्तर्गत संसदीय उपसमितिले पोखरा विमानस्थल निर्माण गर्दा मुल सम्झौताविपरीत कर छुट दिएको निष्कर्ष निकालेको छ । समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि उपसमित बनाएर अध्ययन गरेको थियो
थप पुरा समाचारको लागि