जन्मिएपछि शिशुले कहिलेबाट सुन्न थाल्छन् ?

जन्मिएपछि शिशुले कहिलेबाट सुन्न थाल्छन् ?

शिशुको श्रवण क्षमता आमाको गर्भबाटै सुरु हुन्छ । गर्भमा हुर्किरहेको शिशुले विशेष गरी आमाको आवाज मात्र सुन्न सक्छ, किनभने आमाको आवाज नै उसले सबैभन्दा नजिकबाट सुन्छ । यद्यपि, उसले आमाको मुटुको धड्कन, आमाको पाचन प्रणालीको आवाज र आमाको गर्भमा हुँदा परिवारका अन्य सदस्यहरूको आवाज पनि सुन्न सक्छ । सायद यो पनि एउटा कारण हो कि, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP