माधव नेपालको स्पष्टीकरण- शिक्षकले नारा लगाएर स्वागत गरे

माधव नेपालको स्पष्टीकरण- शिक्षकले नारा लगाएर स्वागत गरे

१५ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार दिउँसो आफूसहित पार्टीका नेताहरूलाई ताली बजाउँदै नारा लगाएर स्वागत गरेको स्पष्टीकरण दिएका छन् । उनले विभिन्न सञ्चारमाध्यममा आफूहरूलाई आन्दोलनरत शिक्षकले ‘यहाँ नआउनू’ भन्दै आएका समाचारप्रति आपत्ति जनाउँदै यस्तो स्पष्टीकरण दिएका हुन् । ‘शिक्षकहरूले हामीलाई खेदेका होइनन्, स्वागत गरेका हुन् । ताली बजाएर, नारा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP