दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक अर्काविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भक्तपुर अदालतका न्यायाधीश श्रीप्रसाद सन्जेलको एकल इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि मुद्दा
थप पुरा समाचारको लागि